NEWS

 NOTE:- To provide  you a NEWS i hade copy from different site

COPY FROM purbelitimes
jan 31,2011

                  नेपाल टेलिभिजनको रियालिटी शो ‘छमछमी’ की विजेता अनुजा अग्रवाल झापाको एक उद्योगकी ब्रान्ड एम्बसेडरका रुपमा अनुबन्धित भएकी छन् । बिर्तामोडमा रहेको एस स्पाइसेस एन्ड फुड प्रोडक्टस्ले आफ्नो उत्पादन आँगन मसलाको विज्ञापन गर्न तथा बजार प्रबर्द्धनका लागि अग्रवाललाई अनुबन्धित गरिएको प्रबन्ध निर्देशक सुवास खतिवडाले बताए । तीन वर्षअघि स्थापित उद्योगले विभिन्न २४ प्रकारका मसलाजन्य पदार्थ उत्पादन गर्दै मेची, कोसी, जुम्ला र धनगढीमा आँगन ब्रान्डका मसला बिक्री गर्दै आएको खतिवडाले जानकारी दिए । ‘एक वर्षका लागि अनुजालाई आँगनसँग अनुबन्धन गरेका छौं’, उनले भने, ‘यस अवधिमा हामी उनलाई पनि प्रोत्साहन गर्नेछौं ।’ ‘छमछमी’ विजेतँ बनेपछि पहिलो पटक सोही उद्योगको प्रमुख उत्पादन आँगन ब्रान्डको मसलाको विज्ञापनमा समेत देखापर्ने छिन् । READ MORE


No comments:

Post a Comment

Drop your Messages and Comments Here!! your Comments are accept in both Nepali and English languages.Spam messages would deleted by us. If you have any question I will try to give feedback as soon as possible. Thanks for Visiting My Blog.